तीनकुनेमा महिला-पुरुष साथसाथै मृत भेटिए

विहीबार, २६ भदौ २०८२

काठमाडौं: तीनकुनेमा झुण्डिएको अवस्थामा महिला र पुरुषको शव फेला परेको छ। प्रहरीका अनुसार बिहीबारको उक्त घटनामा मुचुल्का उठाउने र सनाखत गर्ने काम भइरहेको छ।

प्रहरी वृत्त नयाँ बानेश्वरका अनुसार एउटै पासोमा झुण्डिएको अवस्थामा दुई जनाको शव भेटिएको हो। महिला र पुरुष करिब ३५ वर्षका रहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार