एनआइसी एसिया बैंकका सीईओ न्यौपानेले दिए राजीनामा

विहीबार, ०२ असोज २०८२

काठमाडौं । एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपानेले राजीनामा दिएका छन्।

उनले आज राजीनामा दिएका हुन् । स्वास्थ्यमा समस्या भएको भन्दै उनले राजीनामा दिएका बताइउको छ ।

न्यौपानेको राजीनामा सँगै वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सन्तोस राठीलाई कायम मुकायम सीईओको जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार