दशैं मान्न घर जाँदै हुनुहुन्छ , कहाँ जान कति लाग्छ भाडा (सूचिसहित)

सोमबार, ०६ असोज २०८२

काठमाडौँ। नेपाली चाड दशैं–तिहार नजिकिँदै छ । भित्रिँदै गरेका नेपाली चाडहरूका कारण व्यापार, व्यवसायदेखि यातायात क्षेत्रमा चहलपहल बिस्तारै बढ्न थालेको छ ।

दशैं नजिकिएसँगै बैङ्कहरूले नयाँ नोट सटही थालिसकेका छन् भने यातायात क्षेत्रले पनि अग्रिम टिकट बुकिङको तयारी गरिसकेका छन् । काठमाडौँ लगायतका विभिन्न शहरमा पेसा, व्यवसाय र अध्ययनका लागि बसेकाहरू दशैंमा गाउँघर फर्किनका लागि योजना बनाउन लागिसकेका छन् । यस्तोमा कहाँबाट कहाँ जाँदा कति भाडा लाग्छ भन्ने जिज्ञासा हुनसक्छ। 

यस्तो छ भाडा दर

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार