अपराध अनुसन्धानमा अब ‘ब्रेक थ्रु’ हुने गृहमन्त्रीको दाबी

शुक्रबार, १० असोज २०८२
तस्बिर : फाइल

काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले अपराध अनुसन्धानमा अब ब्रेक थ्रु हुने दाबी गरेका छन् ।

आज जेनजी प्रदर्शनको क्रममा तोडफोड भएको लाजिम्पाटस्थित प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुगमन गर्दै गृहमन्त्री अर्यालले भने, ‘हामीले सुशासन प्रवर्द्धन गर्ने हो, अनुसन्धानमा हुने अवरोध हटाउनुपर्छ । अब ब्रेक थ्रु हुन्छ ।’

अन्तरिम सरकार बनेपछि सीआईबीको प्रमुखमा एआईजी डा. मनोज केसी आएका छन् ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार