काठमाडौं । बुद्ध एयरमा मालिक वीरेन्द्रबहादुर बस्नेत लगायतले नयाँ पार्टी दर्ता गराएका छन् ।
बस्नेतसहित समाजशास्त्री दिनेश प्रसाईं, पियुषप्रसाद कायस्थसहितले निर्वाचन आयोगमा ‘गतिशील लोकतान्त्रिक पार्टी’ दर्ता गराएका हुन् ।
पार्टीको अध्यक्षमा प्रसाईं छन् भने महासचिव पियुषप्रसाद कायस्थ रहेका छन् ।
दलको दर्ता नम्बर ५१७ रहेको छ ।
प्रतिक्रिया