नयाँ क्रियाशीलका लागि पठाएका ४ लाख फारम रद्द गर्ने कांग्रेसको निर्णय

मंगलबार, ०१ पुस २०८२
File Photo

काठमाडौं : नेपाली कांग्रेसले सिरियल नम्बर नराखी जिल्ला÷जिल्लामा पठाइएका ४ लाख नयाँ क्रियाशील सदस्यता सम्बन्धी फारम रद्द गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा मङ्गलबार बसेको समितिको बैठकले सिरियल नम्बर नभएका फारम रद्द गरी सिरियल नम्बर सहितका फारम छापेर जिल्ला÷जिल्लामा पठाउने निर्णय गरेको हो ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार