काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।
निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अहिलेसम्म कूल ११३९ मतगणना भइसकेको छ । ४० वटा मेसिनको मतगणना भइसकेको निर्वाचन आयोगले जनाएको हो ।
अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सुरुदेखि नै अग्रता लिँदै आएका थिए ।
निर्वाचन आयोगका अनुसार, अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले ८४३ र अर्का उम्मेदवार ईश्वर पोखरेलले २९६ मत प्राप्त गरेका छन् ।
महासचिवका उम्मेदवार शंकर पोखरेलले ३६४ र सुरेन्द्र पाण्डेले ३०२ मत प्राप्त गरेका छन् ।
कुन पदाधिकारीको कति मत ?
अध्यक्ष
केपी शर्मा ओली : ८४३
ईश्वर पोखरेल : २९६
उपाध्यक्ष
अरुण नेपाल : २२३
गुरु प्रसाद बराल : ५८५
गोकर्ण राज विष्ट : ७१३
टकं प्रसाद कार्की : १८७
पर्शुराम मेघि गुरुङ्ग : ३३४
पृथ्वीसुव्वा गुरुङ : ९००
भिम प्रसाद आचार्य : १४३
रघु जी पन्त : ६१७
रामबहादुर थापा बादल : ७७४
विन्दा पाण्डे : ४७४
विष्णु प्रसाद पौडेल : ८४६
महासचिव
शंकर पोख्रेल : ६१३
सुरेन्द्र प्रसाद पाण्डे : ५२६
उपमहासचिव
आनन्द प्रसाद पोख्रेल : ३३४
योगेश भट्टराई : ७०९
रघुविर महासेठ : ६८९
राजेन्द्र प्रसाद गौतम : १४०
लेखराज भट्ट : ७३४
विष्णु प्रसाद रिमाल : ५४०
वैजनाथ चौधरी : २७१
सचिव
अग्नि प्रसाद खरेल : ३७७
इन्द्रलाल साप्कोटा : ३०९
कर्णबहादुर थापा : ४४४
कृष्ण गोपाल श्रेष्ठ : ३२५
खगराज अधिकारी : ६८०
गोकुल प्रसाद बास्कोटा : ५२८
छविलाल विश्वकर्मा : ४६९
ठाकुर प्रसाद गैरे : ४६२
पद्मा कुमारी अर्याल : ४७८
पुरुषोत्तम पौडेल : २३०
पेम्वा लामा : २५५
भानुभक्त ढकाल : ५५२
महेश बस्नेत : ७८३
यमलाल कडेल : ६२६
रचना खड्का : ४५९
राजन भट्टराइ : ५८१
लाल बाबु पण्डित : ३९९
विनोद प्रसाद ढकाल : ३५५
शेरधन राई : ४६७
हिक्मत कुमार कार्की : ६७२
प्रतिक्रिया