काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालका छोरा सचिन ढकाल राष्ट्रिय स्वतन्त्र पार्टीको तर्र्फबाट समानुपातिक सूचीमा परेका छन्।
खेलकुद ,पर्यटन तथा हस्पिटालिटी व्यवसायी तथा फुटवल चितवन क्लवका अध्यक्ष समेत रहेका युवा सचिन बालेन शाहको कोटाबाट सिफारिसमा परेको जनाइएको हो ।
सचिनको नाम खस आर्यको २ नम्बर सूचीमा रहेको छ । पछिल्लो समय हस्पिटालिटीका क्षेत्रमा समेत सक्रिय सचिनको ब्यवस्थापनमा इला कम्फर्ट होटलहरू सन्चालनमा छन् ।
प्रतिक्रिया