भर्याङबाट लडेर मृत्यु

आइतबार, १७ बैशाख २०८०
इटहरी । धनकुटाको छथरजोरपाटी गाउँपालिका ६ का ५२ वर्षीय बोधबहादुर विष्टको लडेर शनिबार मृत्यु भएको छ । घरको भर्याङबाट लडेर सिकिस्त घाइते भएका उनको उपचारका लागि लैजाने तयारी गर्दागर्दै घरैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार