ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
विहीबार, १५ माघ २०८२
होमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
सम्पादकीय
विचार
मनोरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताको कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
रोचक
विदेश
साहित्य
मोटरसाइकल नहरमा खस्दा ४० वर्षीय विनोदको मृत्यु
प्रदेश खबर
विहीबार, १५ माघ २०८२
चितवन :
भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गएराति मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार भरतपुर महानगरपालिका–१६ का ४० वर्षीय विनोद सुवेदी रहेको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका सुवेदीको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ ।
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
एयर इन्डियाको विमान अवतरण गर्न नसकी भारतको वाराणसी डाइभर्ट
पार्टी परित्याग गरी अर्को दल प्रवेश गरेपछि प्रकाश प्रसाईंमाथि कारबाही
मोरङ–६ मा 'हजुरबुबा–नाती'को चुनाव : ७५ वर्षका शेखरसँग २५ का वसन्त
संसद पुनःस्थापनाका लागि रिट पेस गर्ने पूर्वसांसदको टोली सर्वोच्च अदालत जाने
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
मधेशमा हराउनेको तथ्यांक डरलाग्दो, ६ महिनामा दुई हजार ५७२ सम्पर्कविहीन
सम्बन्धित समाचार
वीरगञ्ज नाकाबाट चार महिनामा ५४ अर्ब १२ करोडको पेट्रोलियम पदार्थ आयात
बैतडी कारागारका ५९ जना बन्दीलाई स्थानान्तरण गरियो
एनपिएल : आज भएको पहिलो खेलमा लुम्बिनी लायन्सको सान्दार जित
एकलाख राशिको नृत्य प्रतियोगिता धरानमा
धरानमा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला
पृथ्वी राजमार्ग पश्चिम खण्डमा ११ पुल निर्माण
देशभर एकसाथ एमालेका महाधिवेशन प्रतिनिधि छनोट
इलाममा ट्रक–स्कुटर दुर्घटना : दुईजनाको मृत्यु
प्रतिक्रिया