चट्याङ लागेर मृत्यु

मंगलबार, ०९ जेठ २०८०
विराटनगर । उदयपुरको कटारी नगरपालिका १२ मा चट्याङ लागेर आज मंगलबार एक बालकको मृत्यु भएको छ। वर्षासँगै परेको चट्याङ लागेर स्थानीय निमा तामाङका १२ वर्षीय छोरा खड्गबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ । गोठमा बसिरहेका बेला चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार