भारतीय नागरिक मृत फेला

सोमबार, २२ जेठ २०८०
विराटनगर । विराटनगर महानगरपालिका १८ भन्सार कार्यालयको ३ नम्बर गोदाम अगाडि एक भारतीय नागरिक सोमबार मृत भेटिएका छन् । गोदाम अगाडि पर्किङ गरिराखेको भारतीय नम्बरको मालबाहक ट्रकका सहचालक भारतको मर्ददवार कमलपुरका ५५ वर्षीय सोनु सोत मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार