कोशी प्रदेशका एमाले उपनेता रानालाई दुर्व्यवहार

विहीबार, २५ जेठ २०८०
इलाम । नेकपा एमालेका उपनेता राम राना मगरलाई पहिचान पक्षधरले मोसो दलेर दुर्व्यवहार गरेका छन्। कोशी प्रदेश नामकरणका विषयमा रानाले प्रस्ताव गरेको भन्दै पहिचान पक्षधरहरुले मोसो दलेका हुन् । नामकरण संघर्ष समितिले मगरलाई मोसो दलेको स्वीकारेका छन् । रानालाई इलाम नगरपालिका ११ सोयाकमा कालोमोसो दलिएको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार