                             यता धरान र इटहरीका ६ पत्रकारले गैरपत्रकारलाई महासंघबाट हटाउन प्रस्ताव गरेका छन् । सदस्यहरू सुविद गुरागाईँ, कृष्ण भट्टराई, पर्शुराम बाह्रकोटी (विनय),भरतराज शर्मा, अर्जुन सुवेदी र नवराज विष्टले शुद्धीकरणको लागि प्रस्ताव दर्ता गराएका थिए । प्रस्ताव उपर छलफल गरेको अध्यक्ष मण्डलले सदस्यता छानबिन गरी शुद्धीकरण गर्न निर्देशन दिएको छ ।

 प्रतिवेदनमा उठेका प्रश्नलाई संशोधन गर्ने लिखित प्रतिबद्धता सहित सर्वसम्मतिले पारित भएको थियो । साधारणसभामै इटहरीका नगरकार्यपालिका सदस्य दिवस पोख्रेल र धरान नगरकार्यपालिका सदस्य दिनेश गजमेरलाई बिदाइ समेत गरिएको थियो।

प्रतिक्रिया