सुर्य ज्योतिले गर्यो बिराटचोकमा आँखा शिबिर

आइतबार, ०७ असोज २०८०
इटहरी । मोरङको सुन्दहरैँचा नगरपालिकामा रहेको सुर्य ज्योति बचत तथा ऋण सहकारी लिमिटेडले आज आँखा शिबिरको आयोजना गरेको छ ।                                                       सस्थाले इटहरी स्थित नव दृस्टी आँखा अस्पतालको सहकार्यमा शिबिरको आयोजना गरेको हो । बिराटचोक स्थित जेसिज भवनमा आयोजित शिबिर कार्यक्रममा १ सय ७ जना बिरामीको आँखा परिक्षण गरिएको थियो । परिक्षण गरिएका मद्ये २० जनालाई मोतियाबिन्दु फेला परेपछी शल्यक्रियाका लागि नव दृस्टी रेफर गरिएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार