इटहरीको समुन्नत विकासका लागि इटहरीमा जन्मिएका अथवा इटहरीलाई कर्मथलो बनाएकाहरुको बिचमा रहेको दुरीलाई अन्त्य गर्दै एकअपसमा आत्मियता साटासाट गर्नका लागि पुनर्मिलन कार्यक्रम लाभदायक भएको केसीले जमनकारी दिए ।
कार्यक्रममा ७५ वर्ष भन्दा माथिका अग्रजहरुलाई टोपी तथा खादा लगाएर स्वागत सम्मान गरिएको थियो । साथै अग्रजहरुबाट आशिर्वाद ग्रहण गरिएको केसी को भनाइ थियो । कार्यक्रम इटहरीकै पर्यटकिय स्थल तालतलैयामा आयोजना गरिएको थियो ।
इटहरीमा रहेका र इटहरी बाहिर रहेका बिभिन्न व्यक्तित्वहरुको पहलमा पुनर्मिलन कार्यक्रम सम्भव भएको केसीले जानकारी दिएका छन् ।
प्रतिक्रिया