केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त

शनिबार, २७ असोज २०८०
इटहरी । नेपाली कांग्रेसका प्रदेश सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । शनिबार बिहान प्रदेश प्रमुखको कार्यालयमा सनाखतका क्रममा बहुमत जुटाउन सफल भएपछि कार्की मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । एमालेका ३९ र कांग्रेस संस्थापनइतरका ८ जनाकाे सनाखत सकिएपछि कार्की मुख्यमन्त्री नियुक्त भएका हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार