बराहक्षेत्र -एन एम बि बैंक इटहरी शाखाले बराहक्षेत्र संरक्षण मंचलाई ३ लाख रुपैया आर्थिक सहयोग प्रदान गरेको छ ।
सिनियर एरिया म्यानेजर दिपक थापा, इटहरी शाखा प्रवन्धक रमेश अधिकारीले संयुक्त रुपमा उक्त रकम संस्थालाई हस्तान्तरण गरेका थिए ।
संस्थाका अध्यक्ष भक्तबहादुर श्रेष्ठले उक्त रकम बुझेका थिए । सो क्रममा बैंकबाट सहयोग स्वरुप प्राप्त भएको रकम संस्थागत बिकासका लागि खर्च गरिने बताए ।
सिनियर एरिया म्यानेजर थापाले बैंकले यसरी सहयोग गर्न पाउनु सुखद रहेको बताए । बैंक तथा बित्तीय संस्था पनि सामाजकै अंग भएकाले सामाजिक कुराहरु गर्नुपर्ने कुरामा जोड दिए
।
प्रतिक्रिया