उक्त मूल्य अनुसार आइतबारदेखि विक्री सुरु हुने रितिका डेरी उद्योग प्रालिका संचालक योगेन्द्र चिमरियाले बताए । झापाको विर्तामोडमा रहेको एनएमसी डेरी उद्योगका संचालक रामचन्द्र उप्रेतीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । कतिपय डेरीहरुले भने कार्तिक १ गतेदेखि यो निर्णय लागू गर्ने जनाएका छन् ।
यस्तो निर्णय गर्ने डेरी उद्योगहरुमा एनएमसी डेरी उद्योग, कामधेनु दुग्ध विकास संहकारी संस्था लि., रितिका डेरी उद्योग, सूर्योदय मिल्क एण्ड वेभरेज इ. प्रा.लि., गोरस डेरि प्रा.लि., जीवन विकास डेरी, मदानी मिल्क हाउस र शिवम डेरी एण्ड फुड इन्डष्ट्रिज प्रा.लि. रहेका छन् ।
प्रतिक्रिया