विमान दुर्घटना थप १ जनाको शव भेटियो, ३ जना अझै वेपत्ता

सोमबार, ०२ माघ २०७९
पोखरामा यती एयरको विमान दुर्घटनामा परेका थप १ जनाको शव भेटिएको छ । सोमबार दिउँसो सेती खोंचबाट थप एकजनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्रमुख अजय केसीले जनकारी दिए । योसँगै दुर्घटनामा परेका मध्ये ६९ जनाको शव फेला परेको छ । अब ३ जना वेपत्ता छन् । काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरको विमान आइतबार पोखराको सेती नदी खोंचमा खसेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार