भोजपुरबाट निर्वाचित सुदन किराती पर्यटन मन्त्री बन्ने पक्का

मंगलबार, ०३ माघ २०७९
माओवादी केन्द्रबाट निर्वाचित सुदन किरारी मन्त्री बन्ने पक्का भएको छ । भोजपुरबाट निर्वाचित किरातीले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । नेकपा (माओवादी केन्द्र) बाट अमनलाल मोदी पनि मन्त्री बन्ने पक्का भएको बताइएको छ । मन्त्री बन्ने पक्का भए पनि मोदीको मन्त्रालयको भने टुंगो लागिसकेको छैन । गत निर्वाचनमा मोदी मोरङ-४ बाट प्रत्यक्ष निर्वाचित उनी लगातर तीन पटक प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार