कार्कीले आफू जनताको समस्या बुझ्न र समाधानका उपाय पहिल्याउनकै लागि पदयात्रामा निस्किएको बताउँदै भने,“म आफै जनताको समस्या बुझ्न घरदैलोमै आएको छु ।
हात्तीबाट भएको क्षति, जनताले पाएको दुःख र हात्ती पनि बचाउने अभियान हो ।” मुख्यमन्त्री कार्कीले आउँदो बजेटमा उचित कार्यक्रम समावेश गरी हात्ती प्रभावित क्षेत्रको लागि विशेष कार्यक्रम ल्याइने सुनाए ।
मुख्यमन्त्री कार्कीको पदयात्रा उदयपुरको बेलसोत पुगेर समापन हुनेछ । यसक्रममा उनले दजर्नौ स्थानामा स्थानीय र हात्ती प्रभावितमरुसाग अन्तरसंवाद गर्नेछन् ।
प्रतिक्रिया