ताजा अपडेट
युनिकोड
मिति रूपान्तरण
शुक्रबार, ०४ पुस २०८२
होमपेज
समाचार
प्रदेश खबर
कोशी
मधेश
गण्डकी
बागमती
लुम्बिनी
कर्णाली
सुदूरपश्चिम
मुख्य खबर
राजनीति
सम्पादकीय
विचार
मनोरञ्जन
अर्थ
अन्य
खेलकुद
सफलताको कथा
शिक्षालय
स्वास्थ्य
पत्रपत्रिकाबाट
रोचक
विदेश
साहित्य
सुन तोलाको डेढ लाख पुग्यो
प्रदेश खबर
सोमबार, २१ साउन २०८१
काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य डेढ लाख तोला पुगेको छ ।
सोमबार सुन तोलाको ३ सयले बढेर तोलाको एक लाख ५० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस अघि आइतबार सुनको मूल्य तोलाको १ लाख ४९ हजार ७ सय रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १७८५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
प्रतिक्रिया
लेखकको बारेमा
प्रदेश खबर
लेखकको सबै आर्टिकल
धेरै पढिएको
एमाले पदाधिकारीहरू कसले कति मत पाए ? (अपडेट)
एमालेको महाधिवेशनमा ईश्वर पोखरेल प्यानलबाट दुई पदाधिकारी विजयी
स्थानीय पकड बलियो, केन्द्रीय भरोसा कमजोर : विनोद ढकाल किन हारे ?
जमलको दोहोरी साँझमा गुण्डागर्दीः अशोक गिरी समूहको कुटपिटबाट विद्यार्थी गम्भीर घाइते
एमालेको चुनावी परिणाम : यस्तो बन्यो १९ सदस्यीय पदाधिकारी टिम
एमाले महाधिवेशन : झापाबाट अध्यक्षसहित २० जना केन्द्रीय समितिमा
सम्बन्धित समाचार
सानिमा बैंकको साधारणसभामा ७.३६ प्रतिशत नगद लाभांश दिने घोषणा
तिहारभर टिपर सञ्चालनमा रोक
जगदम्बा स्टील तथा शिवम् सिमेन्ट लगायत ६ ठूला उद्योगको लाइन काटियो
सिटिजन लाइफ इन्स्योरेन्सले मनायाे आठौं वार्षिकोत्सव
जेन-जी आन्दोलन र चाडवाडका बाबजुद असोजमा मालपोतबाट दुई अर्ब ७५ करोड राजस्व सङ्कलन
भारतको टाटा समूह भित्रको विवाद के हो ?
प्रभु बैंकको ४ लाखभन्दा बढी संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा
‘बीमाप्रतिको अविश्वास हटाउन अभिकर्ताले आफैं विश्वासिलो बन्नुपर्छ’
प्रतिक्रिया