१५ वर्ष व्यवसायिक कृषककै रूपमा प्रवेश गरेका ढकाल डेरी इन्चार्ज रहेर दुई वर्ष, सञ्चालक सदस्य भएर दुई कार्यकाल बिताएका छन् ।
दूग्ध सहकारीका रूपमा रहेको कामधेनुमा अध्यक्ष भएपश्चात नश्ल सुधारका क्षेत्रमा पहिलो काम गर्ने, किसानको पहुँचमा रहने गरेर दाना उद्योग सञ्चालन गर्ने बताए ।
यस्तै, ३ सय ६५ दिननै पशुहरूलाई हरियो तथा पोसिलो आहार व्यवस्थापनका लागि साइलेज उत्पादनमा जोड दिने र दूग्ध उत्पादन तथा बजारीकरणमा सहभागी भएका कामधेनुको कार्यक्षेत्रभित्रका एक हजार कृषक तथा व्यापारीहरूलाई सदस्य बनाउने उदेश्य राखेको बताए ।
प्रतिक्रिया