दुई हजार रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ?

बुधबार, २६ मंसिर २०८१
काठमाडौँ । नेपाली बजारमा आज(बुधवार) नेपाली बजारमा सुनको मूल्य दुई हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामादुई हजार रुपैयाँले बढेर १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मङ्गलवार तोलामा एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो  । यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार