सीडीओलाई गृहमन्त्रालयको ६३ बुँदे निर्देशन जारी

आइतबार, ०२ कार्तिक २०८२

गृह मन्त्रालयले ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीलाई ६३ बुँदे निर्देशन जारी गरेको छ ।

जेनजी आन्दोलनपछिको परिस्थितिलाई मध्यनजर गर्दै मन्त्रालयले विशेषगरी शान्ति सुरक्षालाई केन्द्रीत गरेर निर्देशन जारी गरेको हो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार