काठमाडौँ । मेलम्ची खानेपानीको पाइप फुटेर काठमाडौँको बबरमहल यति बेला जलमग्न भएको छ । सडकमा रहेको खानेपानीको पाइप फुट्दा जिल्ला अदालत काठमाडौँको पहिलो तला नै डुबानमा परेको छ ।
साथै सडक तथा वन कार्यालय परिसरमा पनि डुबान हुँदा सवारी आवागमन समेत प्रभावित भएको छ ।
प्रतिक्रिया