महाशिवरात्रि–२०८१ को तयारीका लागि पशुपतिनाथ परिसरमा रंगरोगन हुँदैछ ।
महाशिवरात्रि नजिकिँदै गर्दा पशुपतिनाथ परिसरमा रंगोरोगन सुरु भएको हो।
महाशिवरात्रि व्रत फागुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथिको दिन मनाउने गरिन्छ। यसपालिको महाशिवरात्रि १४ फागुनमा परेको छ।
प्रतिक्रिया