इस्लाम धर्मावलम्बीहरू एक महिने रमजानमा व्यस्त (तस्बिरहरु)

शुक्रबार, २३ फागुन २०८१
इस्लाम धर्मावलम्बीहरूको एक महिने व्रत बस्ने पर्व रमादान अथवा रमजान यही फागुन १८ गतेबाट सुरु भएको छ । धर्मग्रन्थ कुरान अवतरित पवित्र महिनाको सुरुवातसँगै मुस्लिम धर्मावलम्बीहरूको पहिलो रोजा (व्रत) सुरु भएको हो । एक महिनासम्म चल्ने रमजानमा इस्लाम धर्मावलम्बीहरूले व्रत बस्ने गर्छन् । जसलाई ‘रोजा’ पनि भनिन्छ । रोजाको समयमा निराहार व्रत बस्ने गरिन्छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार