बल्खुमा राजावादीको प्रदर्शन जारी, सुरक्षा व्यवस्था कडा

मंगलबार, २६ चैत्र २०८१
काठमाडौं । बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शन जारी रहेको छ। सो प्रदर्शनमा अध्यक्ष राजेन्द्र लिङदेनलगायतले सम्बोधन गर्दैछन् । चैत १५ गते राजावादीहरूले गरेको प्रदर्शन अराजक र हिंसात्मक भएपछि सुरक्षा ब्यवस्था कडा पारिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार