कृषि

पाँच हजार कुखुरापालनमा सुवेदी, मासिक पाँच लाख बचत

बागलुङ । बागलुङका सुरथ सुवेदी विगत १८ वर्षदेखि व्यावसायिक कुखुरा पालनमा लाग्दै आएका छन् । जिल्लाको बागलुङ नगरपालिका–६ मा घर भई हाल वडा नं १३ को भाटेखोलामा धौलागिरि कृषि दाना एण्ड पोल्ट्री फार्म सञ्चालन गर्दै...