कृषि

राज्माखेतीमा ढुसीको सङ्क्रमण

चितवन : जिल्लाको खैरहनी नगरपालिकामा लगाइएको राज्माखेतीमा ढुसीको सङ्क्रमण देखिएको छ । खैरहनी नगरपालिका वडा नं ५, ६, १० र १३ मा जरा कुहिने, ओइलाउने रोग देखिएकामा रोगी बोटको नमूना खैरहनी नगरपालिकाको ल्याबमा कल्चर गरी...