खरबारी फाँडेर केराखेती, वार्षिक दुई करोड आम्दानी
म्याग्दी: पूर्वउत्तर मोहोडा गरेको भिरालो जमिन । सिरानमा ऐतिहासिक ज्यामरुककोट र पुछारमा कलकल बगेको कालीगण्डी । बीचमा बेनी नगरपालिका – २ को खबरा गाउँ । केही वर्षअघिसम्म खर र सिरुघारीले ढाकिएको यो गाउँ अहिले केरा...
युनिकोड
मिति रूपान्तरण