भारत, बङ्गलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा
काठमाडौँ : भारत, बङ्गलादेश, भुटानलगायत देशका नागरिक आँखा उपचारका लागि नेपाल आउने गरेका छन्। नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित २८ आँखा अस्पताल, दुई सय २४ आँखा उपचार केन्द्रमा विदेशी बिरामी उपचारार्थ आएका हुन्। सन् २०२४ मा...
युनिकोड
मिति रूपान्तरण