श्रीलंका टापुमा ३४ जना थुनिए अझै भएन उद्धार
धरान : बाढीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडास्थित श्रीलंका टापुमा ३४ जना थुनिएका छन् । बराहक्षेत्र–६ ठाकुरीवारीस्थित कोसीको बीच टापुमा भैंसीपालन गरी बस्दै आएका उनीहरु शुक्रबारदेखि सप्तकोसीको बाढीका कारण अलपत्र परेका थिए...
युनिकोड
मिति रूपान्तरण