ब्यानर

समृद्ध नेपाल, सुखी नेपालीको आकाङ्क्षालाई पुरा गर्न सबै एकजुट हुनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय पुँजीको विकास गर्दै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई पुरा गर्न सबै एकजुट हुनु पर्ने बताएका छन् । आज कोशी प्रदेश सरकारले संविधान दिवसको अवसरमा आयोजना गरेको...