तीन दलीय स्वार्थको ‘बन्धक’ संक्रमणकालीन न्याय
काठमाडौँ : दुई वर्षदेखि संघीय संसद्मा अल्झिरहेको संक्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन विधेयक टुंगोमा पुर्याउन गठन गरिएको राजनीतिक कार्यदलमा छलफल थालिएको छ। यस्तो छलफल पहिलो भने होइन। धेरैपटक छलफल, सहमति भएको भनिए पनि संक्रमणकालीन न्यायसम्बन्धी ऐन...