ब्यानर

नेपालमा हवाइ दुर्घटनाको दर्दनाक इतिहास : सुझाव कार्यान्वयन कमजोर

काठमाडौं । नेपाली आकाशको सुरक्षामा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरबाट समेत निरन्तर प्रश्न उठिरहेका बेला पुनः हवाई दुर्घटनाको सूचीमा अर्को संख्या थपिएको छ– त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा एकै परिवारका तीनसहति १८ जनाको मृत्यु । बुधबार...