बीपी कोइराला क्यान्सर अस्पतालकी लेखा अधिकृत डेढ लाख घुससहित पक्राउ
चितवन : बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत अमृता कोइराला घुससहित पक्राउ परेकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले उनलाई १ लाख ५० हजार रुपैयाँ नगद र ४ लाख ५० हजार रुपैयाँको...
युनिकोड
मिति रूपान्तरण