ब्यानर

राजधानीमा भेटियो पोलियो भाइरस

काठमाडौँ : काठमाडौंको ढलको पानीमा पोलियो भाइरस भेटिएको छ। गत जेठ मध्यतिर काठमाडौंको टुकुचा–बागमती दोभानको ढलबाट संकलित पानीको नमुना परीक्षण गर्दा पोेलियो भाइरसको ‘म्युटेसन’ रूप फेला परेको स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा,...