ब्यानर

चुहावट नियन्त्रण गर्न मन्त्री गुरुङ्गको निर्देशन

काठमाडौँ ।सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ्गले विज्ञापन बजारको विस्तार गरी राजश्व बृद्दि गर्नु पर्ने बताएका छन् । आज विज्ञापन बोर्डका गतिविधिको बारेमा जानकारी लिदै मन्त्री गुरुङ्गले विज्ञापन बजारमा रहेको चुहावट नियन्त्रण गर्न...