ब्यानर

तस्करीमा मिलेमतो : सशस्त्रका एसपीलाई उन्मुक्ति, डीआईजीमाथि भएन छानबिन

विराटनगर । सशस्त्र प्रहरी बल मुख्यालय (सशस्त्रको हेडक्वार्टर)ले तस्करीमा सहयोग गरेको विवादमा मुछिएका सशस्त्रका एसपी विश्व खड्कालाई बिना कारबाही मोरङमै फिर्ता पठाएको छ । सशस्त्र प्रहरीको मोरङ प्रमुख रहेका खड्कालाई छानबिन एवं अनुसन्धानका लागि भनेर...