प्रतिनिधि र प्रदेशसभा उपनिर्वाचन: सत्तारूढ दलमै जुटेन सहमति
काठमाडौं । आगामी १५ वैशाख २०८१ मा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य उपनिर्वाचन’दयगत साझा उम्मेदवार उठाउने’दयगत सत्तारूढ दल विभाजित देखिएका छन् । सत्तारूढ दलबाट साझा उम्मेदवार उठाउने विषयमा प्रमुख दलका शीर्ष नेताबीच छलफल भए पनि...
युनिकोड
मिति रूपान्तरण