ब्यानर

मिटरव्याज पीडित भन्छन् : ‘गाउँ फर्के बैंकले समात्छ, साहूले मार्छ’

काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिका–३ बरकुर्वाकी चैनियादेवी बिन मुखिया काठमाडौं उत्रिएको तीन दिन भयो । दुई साता पैदल हिंडेर काठमाडौं आएकी उनी मिटरब्याज पीडित हुन् । उनले साहुबाट सुरुमा ३ लाख ६५ हजार ऋण लिएको...