ब्यानर

ग्रामथानका नवनिर्वाचित अध्यक्ष माझीको पहिलो निर्णय : गाउँबासीलाई निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने

विराटनगर : मोरङको ग्रामथान गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष नमोनारायण माझीले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने पहिलो निर्णय गरेका छन् । उनले बुधबार गाउँपालिकाका सम्पूर्ण नागरिकलाई आकस्मिक स्वास्थ्य सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरेका...