एनपीएल : १८३ रन ल्याउनुपर्नेमा विराटनगरले ९२ रनमात्रै बनयो, सुदूरपश्चिमको सहज जित

मंगलबार, १८ मंसिर २०८१
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले सजह जित निकालेको छ । आज (मंगलबार) भएको खेलमा सुदूरपश्चिमले विराटनगर किंग्सलाई ९० रनले पराजित गरेको हो। १८३ रनको विजय लक्ष्य पाएको विराटनगरले ९२ रन मात्र बनाएको हो । यसअघि पहिलो खेलमा विराटनगर जनकुपरसँग पराजित भएको थियो । सुदूरपश्चिमले दिएको १८३ रनको विशाल लक्ष्य पछ्याएको विराटनगर किंग्सले ९२ मात्रै बनायो । विराटनगरका बसिर अहमदले २४, निकोलस किर्टोनले १५ र क्रिस सोलेले १० रन बनाए । अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार