बुटवल: तिहारमा देउसी–भैलो खेल्न गएकी बालिका सम्पर्कविहीन भएकी छिन्।
कार्तिक ३ गते (सोमबार साँझ) घरबाट भैलो खेल्न गएकी सुनसरी जिल्ला, इनरुवा–५ की भावना पाण्डे अहिलेसम्म परिवारसँग सम्पर्कमा छैनन्।
उनको खोजी गरिदिन परिवारले सबैसँग आग्रह गरेका छन्।
बालिकालाई कहीँ देखेमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न वा ९८१९०७२३६४ (आमा), ९८२३९६१४८१ (मामा) मा सम्पर्क गर्न परिवारले अनुरोध गरेका छन्।
प्रतिक्रिया