विदेश

एआईले सन् २०२४ मा चुनावलाई प्रभावित गरेको कुनै सङ्केत छैन : मेटा

सान फ्रान्सिस्को :मेटाले कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) ले विश्वभरका मतदाताहरूलाई भ्रमित गर्न सञ्चार माध्यममा झुटो सूचना ल्याउँछ भन्ने डर सत्य साबित नभएको बताएको छ । मेटा ग्लोबल अफेयर्सका अध्यक्ष निक क्लेगले मङ्गलबार पत्रकारहरूलाई कम्पनीको प्लेटफर्ममा...