कोशी

कोसी कहरको १६ वर्षः तङ्ग्रिँदै छन् पीडित

सुनसरी : सप्तकोशी नदीको पूर्वी तटबन्ध फुटेको आज १६ वर्ष पूरा भइ १७औँ वर्षमा प्रवेश गरेको छ। बाढी आएको र करोडौँको धनजन क्षति भएको घटना अझै पीडितले भुल्न सकेका छैनन्। घटनाको १६ वर्षमा बल्ल पीडित...