बूढीखोलाको बाढीले दुई बुहारी र एक देउरानी गुमाएकी रामसरी भन्छिन् – ‘धेरै दुःख पाइयो जिन्दगीमा...’
इटहरी : ‘एकदिन भए पो अरुलाई बोलाएर सुत्नु, हरेक दिन कसरी चित्त बुझाउनु ? छट्पटीले निद्रा लाग्दैन । बिर्सिन खोज्छु, फेरि सम्झना आइहाल्छ ।’ मोरङको सुन्दरहरैँचा नगरपालिका ५ की रामसरी चौधरी कहालीलाग्दो दुःखको बयान गर्नुअघि...
युनिकोड
मिति रूपान्तरण